सरकारी अस्पतालमा कोरोना परीक्षण र उपचार निःशुल्क

काठमाडौं । सरकारले कोरोना परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । चौतर्फी दवाबपछि मन्त्रिपरिषदको सोमबार बसेको बैठकले कोरोना परिक्षण सहित सम्पूर्ण उपचार सेवा सरकारी प्रयोगशाला र स्वास्थ्य संस्थामा निःशुल्क गर्ने निर्णय गरेको हो । यसअघि सरकारले विपन्न, ज्येष्ठ नागरिक लगायत निश्चित वर्गको मात्रै निःशुल्क उपचार गर्ने र बाँकीको नगर्ने निर्णय गरेको थियो । … Continue reading सरकारी अस्पतालमा कोरोना परीक्षण र उपचार निःशुल्क